विचार

दमकमा निजि विद्यालयको शुल्कको बिषयलाई पुन बिचार गरियोस
नेपालको संविधान २०७२ मा शिक्षा सम्बन्धी मौलिक अधिकार, नीति र राज्यका कर्तव्यमा ब्यबस्था भऐ बमोजिम हरेक नागरिकलाई राज्य तथा सरकारले माध्यमिक तह सम्म निशुल्क शिक्षाको ब्यबस्था गर्नु पर्छ। नेपालको श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ अनुसार न्युनतम मासिक तलब १७,३०० रूपया निर्धारण गरिएको छ। नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०७८ अनुसार, एक परिवारमा औसत सदस्य संख्या ४.३२ छ। २०७८ जनगणना अनुसार परिवारमा बिध्यार्थी सख्याको औषत हिसाब लगाउने हो भने लगभग..

भ्रष्टाचारको चक्रव्यूह !
प्रकाश रायमाझी राजनीतिक विश्लेषक/ लेखक २८ माघ, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस वर्षको ३४ औँ वार्षिक उत्सव मनाउँदै छ । भ्रष्टाचार नियन्त्रयणका लागि अख्तियार र नागरिक हातेमालो गर्दै अघि बढ्नु पर्ने र साझा प्रयासबाट मात्र भ्रष्टाचारलाई निर्मूल गर्न सकिनेमा आयोगले जोड दिएको छ । समाजका हरेक तहमा जरा गाडेको भ्रष्टाचारकै कारण सरकारको सेवा प्रवाह र विकासको गति मात्र प्रभावित भएको छैन, शासन व्यवस्थाप्रति समेत नागरिकको विश्वास कमजोर..

प्रस्तावित राजदूतहरुको सुनुवाइ आजबाट सुरु
१६ भदौ, काठमाडौं । १७ देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ आजबाट सुरु भएको छ । अहिले चीनका लागि प्रस्तावित प्रा.डा. कृष्णप्रसाद ओलीको सुनुवाइ भइरहेको छ । आज पहिलो दिन भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई पनि संसदीय सुनुवाइ समितिको बैठकमा बोलाइएको छ । त्यसपछि क्रमशः इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, मलेसियाका लागि प्रस्तावित नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि प्रस्तावित रीता धिताल,..

किन अशान्त छ पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तान ?
एजेन्सी । बलुचिस्तान भूगोलका आधारमा पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । तर, जनसंख्याका हिसाबले सबैभन्दा सानो । प्राकृतिक स्रोतमा निकै धनी भए पनि बलुचिस्तान पाकिस्तानकै कम विकसित प्रान्त हो । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तानको उत्तरपूर्वमा खैबर पख्तुन्ख्वा, पूर्वमा पन्जाब र दक्षिणपूर्वमा सिन्ध राज्य छन् । बलुचिस्तानको सीमा उत्तरमा अफगानिस्तान र पश्चिममा इरानसँग जोडिएको छ भने दक्षिणतर्फ अरब सागर छ । यो प्रान्तमा विश्वकै सबैभन्दा गहिरो समुद्री बन्दरगाह ग्वादरसमेत छ..

घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता l
महेन्द्रनगर (कञ्चनपुर) — कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको..

स्वर्णिमलाई राजेन्द्र बजगाईँको प्रश्न- देउवाले दिएको नियुक्ति खाएर कांग्रेसलाई नैतिकता सिकाउने ?
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले रास्वपा सांसद स्वर्णिम वाग्लेले शेरबहादुर देउवा र कांग्रेससँग नैतिकताको प्रश्न उठाउने हैसियत नराख्ने दाबी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईँले देउवाले दिएको नियुक्ति खाएर पहिचान बनाएका वाग्लेसँग नैतिकताको प्रश्न उठाउने ठाउँ नरहेको बताए । सांसद बजगाईँले भने( एक पटक सीके राउतले बालेन शाहलाई पक्राउ गर्ने कुरा छलफल भयो थियो सरकारमा भन्नुभयो । त्यसमा त्यसमा मेरो पार्टीको सभापतिले आपत्ति..

लुम्बिनीमा बजेट खर्च रोक्का l
सञ्चित कोषमा रकम कम भएको भन्दै लुम्बिनी प्रदेश लेखा नियन्त्रकको कार्यालयले बजेट खर्च रोक्का गरेको छ । लेखा नियन्त्रकको कार्यालयले प्रदेशभरका लेखा इकाइ कार्यालयहरुलाई पत्र लेख्दै रकम निकासा नगर्न भनेको छ । प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले मातहतका इकाइलाई परिपत्र र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बोधार्थ दिँदै प्रदेश सञ्चित कोषमा रकम न्यून भएकाले आफ्नो स्वीकृति बेगर खर्चको रकम निकासा नगर्न अनुरोध गरेका छन् । यससँगै सरकारी निकायका निर्माणका काम..

अत्यधिक फोन चलाउँदा हुने अन्धोपन के हो ?
स्मार्टफोन अत्यधिक प्रयोग गर्दा हुने अस्थायी अन्धोपनलाई सेल फोन अन्धोपन (ऋभिि उजयलभ दष्लिमलभकक) भनेर बुझ्ने गरिन्छ । अर्को भाषामा ‘टेम्पोररी मोनोकुलर भिजुअल इम्पेयरमेन्ट’ पनि भनिन्छ । सामान्यतः रातको समयमा एउटा आँखाले मात्र (जस्तैस् कोल्टे सुतेर अथवा अप्ठ्यारो मुद्रामा बसेर चलाउँदा ) स्मार्टफोन प्रयोग गर्नेलाई यो समस्या हुन सक्छ । किनकि एउटा आँखामा फोनको स्क्रिनबाट निस्कने चम्किलो प्रकाश र अर्कोमा चिम्लेकाले अँध्यारो प्रकाश पर्छ । जब दुवै आँखामा एउटै खालको प्रकाश..

विनोदकुमार शाहले लिए मन्त्रीको शपथ
९ जेठ । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिएका छन् । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका थिए । अहिले कँडेलले पुनः शाहीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिए ।

शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु
६ चैत, दुधे । झापाको शिवसताक्षी नगरपालिकाको नगर स्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम सुरु भएको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथसाथै प्यारापिटको काम पनि एकै पटक अघि बढाएको हो । नगरपालिकाले २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि रंगशाला निर्माणमा जुटेको थियो । रंगशाला शिवसताक्षी नगरपालिका वडा नं। ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको..