के हो यूएसबी कण्डम ? कसरी प्रयोग गर्ने ?

२ जेष्ठ, काठमाण्डौँ । हिड्दा–डुल्दा, खादा–वस्दा होस् या सुत्दा हामी मोवाईको प्रयोग गर्न थालेका छौँ । आज मोवाईलबाट हाम्रो जिवन चलिरहेको छ । मोवाईलको एक महत्वपुर्ण भाग ब्याट्री हो । जव मोवाईलको ब्याट्री सकिन्छ तब लाग्छ कि मानिसको जिन्दगी रोकियो । आज हामी पान, विणी, चुरोट जस्ता सामानको पनि डिजिटल पेईमेन्ट (भुक्तानी) गर्न थालीसकेका छौँ । यही कारण सपिङ् सेन्टर, बस स्टेण्ड, सार्वजनिक ट्वाईलेट, प्रतिक्षालय जतात्यतै मोवाईलको ब्याट्री चार्ज गर्न..

कोरोना संक्रमित पुरुषको वीर्यमा भाइरस रहिरहन सक्ने एक अध्ययनको निश्कर्ष

२७ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरस (कोभिड–१९) निको हुन लागेका पुरुषको वीर्यमा भने भाइरस रहिरहन सक्ने नयाँ अध्ययनले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यस अध्ययनले यौन सम्पर्कमार्फत पनि कोरोना सर्नसक्ने सम्भावना औंल्याएको छ । कोरोना महामारी उच्च रहेका बेला अर्थात जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गरेका थिए । त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको यस अध्ययन टोलीले जर्नल जामा नेटवर्क ओपनलाई जानकारी..