समाज

धरानमा चौकको नाम राख्ने बिषयमा विवाद हुँदा जनप्रतिनिधी र पुर्व प्रहरी कुटिए
११ जेष्ठ, सुनसरी । सुनसरीको धरान–१४ विजयपुरमा चौकको नाम राख्ने बिषयमा विवाद हुँदा दुई समूह बिच झडप भएको छ । झडपमा परि धरान–१४ का दलित महिला सदस्य सहित ३ जना घाइते भएका छन् । धरान–१४ को बमधारा मार्गमा भर्खरै नामकरण गरिएको शिवजी चौकको नाममा विवाद भएको थियो । शिवजी चौक भन्दा युवाहरूलाई लक्षित गरेर गजाडी भन्न खोजेको आरोप लगाउँदै केही युवाहरूले विरोध गर्दै आएका थिए । हिजो स्थानीय केही युवाहरूले..

राँकेमा भएको सवारी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु
११ जेष्ठ, झापा । मेची राजमार्ग अन्र्तगत इलामको देउमाइ नगरपालिका–१ राँकेमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । राँके बजार छेउको चामु होटल नजिकै मोटरसाइकल र ट्रक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परी आज दिउँसो १ः४० बजे प्रहरी हवल्दारको मृत्यु भएको हो । मृत्यु हुनेमा चिलिङ्देन प्रहरी चौकी राँकेका प्रहरी हवल्दार अन्दाजी ३५ बर्षिय नवीन बस्नेत रहेको सोही कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।..

धरानबाट लागु औषधसहित ३ जना पक्राउ
११ जेष्ठ, सुनसरी । धरान उपमहानगरपालिका–१३ बाट प्रतिवन्धीत लागुऔषध ब्राउनसुगर र नाईट्रोजन ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन । लागुऔषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १३ की २६ बर्षीया समिया लिम्बु, धरान १३ कै २९ बर्षीय मन्दिप मगर र धरान १५ का ४३ बर्षीय घनश्याम राईलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुका साथबाट प्रहरीले ३ ग्राम ब्राउनसुगर र १५० ट्याबलेट..

मनिषाको बहानामा नेपालको सम्प्रभुतामाथी औँला ठड्याउने शासक वर्गका पिट्ठू पत्रुकार
११ जेष्ठ, काठमाण्डौँ । टिभीको स्क्रिनमा मोटो अक्षरमा आउँछ– ‘भारतका खाओगी, चीनका गाना गाओगी ?’ यसपछि सुरु हुन्छ बलिउड अभिनेत्री मनिषा कोइरालामाथि तीन समाचार प्रस्तोताको हमला, जसले हरेक दिन बिहानै एबीपी न्युजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भूभाग दाबी गर्दै नेपालले जारी गरेको नयाँ नक्साको सन्दर्भमा नेपाली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटमा मनिषा कोइरालाको ट्वीट जसमा उनले लेखेकी थिइन्– ‘हाम्रो सानो राष्ट्रको गरिमा..

वसन्त ऋतुको यो मध्यअवधीमा हाँसी रहेकी प्रकृती (फोटो फिचर)
१० जेष्ठ, इलाम । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा करिव दुई महिना देखी लकडाउन जारी छ । लकडाउनमा प्रायतः मानिसहरु घर भित्रै छन् । घर वाहिर निस्कन शख्त मनाही छ । वसन्त ऋतुको यो मध्यअवधीमा प्रकृती भने हाँसी रहेकी छिन् । लकडाउनका कारण मानिसहरुले प्रकृतीको यो अनुपम दृष्यलाई नियालेर रसपान गर्न सायदै पाएका छैनन् । खोला–बगर–डाँडा–काँडा हरियाली भएको छ । रुखहरुमा नयाँ पालुवा पलाएको छ । खुख्खा बगहरु..

पतिको दिर्घायुको कामना गर्दै मधेशी महिलाले मनाए बटसाबित्री पर्व
१० जेष्ठ, सुनसरी । लकडाउनको समयमा पनि मधेशी विवाहीत महिलाहरुले बटसावित्री अर्थात बरसाईत पर्व मनाइएका छन् । जेष्ठ महिनाको अमावश्याका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरु आफनो पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजापाठ गर्ने गर्दछन् । विवाहित महिलाहरुले शुक्रबार(हिजो) उल्लासका साथ यो पर्व मनाइएका छन् । घर नजिकैको धार्मिक स्थलको बरको रुख मुनी बसेर पतिको दिर्घायुको कामना गर्ने गर्दछन् । सुनसरी सदरमुकाम इनरुवा सहित देवानगंज गाउँपालिका, बर्जु, हरिनगर, कोशि गाउँपालिका..

दुहबी सप्तरीया टोलका स्थानियमाथी सामुहिक आक्रमण, प्रहरी प्रसासन मौन
९ जेष्ठ, सुनसरी । सुनसरीको दुहबी–९ स्थित सप्तरीया टोलमा मरेको कुकुर नफाल्न आग्रह गर्दा कुटाई खाएका गाउँलेले न्याय नपाएको गुनासो पोखेका छन् । गत आइतबार दुहबी–९ स्थित छाताबेली गाउँका युवाहरुले सप्तरीया नमुना टोल नजीक रहेको नहरको डिलमा मरेको कुकुर फाल्न लाग्दा सप्तरीया टोलका स्थानियहरुले गाउँ नजिक नफाल्न आग्रह गरेका थिए । तर मरेको कुकुर छोडेर गएका ति युबाहरुले छाताबेली गाउँबाट अन्य युबाहरुलाई समेत लिएर समुह बनाई सप्तरीया टोलका स्थानियहरुलाई आक्रमण..

उपत्यकाका सबै नाका सिल गर्न गृह मन्त्रालयको परिपत्र
८ जेष्ठ, काठमाण्डौँ । गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्र्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई पत्राचार गरेको छ । गृहमन्त्री रामबहादुर थापा (बादल)को अध्यक्षतामा जेष्ठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो । गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु..

सांसद् भट्टराईको पहलमा खोटाङ आईपुग्यो अत्यावश्यक स्वास्थ्य सामग्री
८ जेष्ठ, खोटाङ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग संग समन्वय गरेर आज आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । उहाँ आफैले पहल गरेर ल्याएको स्वास्थ्य सामग्री जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गर्नु भएको हो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सांसद भट्टराईले अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई हस्तान्तरण..

विर्तामोड नगरपालिका आज राती १२ बजे देखी सिल गर्ने निर्णय
८ जेष्ठ, झापा । झापामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिर्तामोड नगरपालिकाले आज देखि नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ । हिजो सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले आज राती १२ बजेदेखि बिर्तामोड क्षेत्र शिल गर्ने निर्णय गरेको हो । आज राति १२ बजेदेखि बिर्तामोड क्षेत्रमा पसल र सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय भएको बिर्तामोड नगरपालिकाले जनाएको छ । यस्तै बिर्तामोड प्रवेश गर्ने..