संकटको बेलामा नेतृत्वको परिक्षा हुन्छः सभामुख सापकोटा

संकटको बेलामा नेतृत्वको परिक्षा हुन्छः सभामुख सापकोटा

११ भाद्र, काठमाण्डौँ । सभामुख अग्निप्रसाद सापकोटाले संकटको बेलामा नेतृत्वको परिक्षण हुने बताउनुभएको छ ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीका पहिरो विस्थापितलाई भेटेर सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

लिदीमा पहिरोबाट विस्थापित भएका एक सय ७२ घरधुरी स्थानान्तरण गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर