प्रतिनिधिसभाको बैठक सुरु, संविधान संशोधन प्रस्ताव पेश (भिडिओ सहित)

प्रतिनिधिसभाको बैठक सुरु, संविधान संशोधन प्रस्ताव पेश (भिडिओ सहित)

१८ जेष्ठ, काठमाण्डौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले संविधान संशोधन प्रस्ताव बैठकमा पेस गर्नुभएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर