अखिल क्रान्तिकारी इलामको अध्यक्षमा राई निर्वाचित

अखिल क्रान्तिकारी इलामको अध्यक्षमा राई निर्वाचित

४ भदौ, इलाम । इलामस्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को १४औं जिल्ला सम्मेलनबाट रोशन राईको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

निर्वाचित कमिटीको उपाध्यक्षमा समीर राई, राजेन्द्र लोहार र रेविका राई छन् । सचिवमा शिखर पौडेल, सहसचिवमा शम्भु राई, पुष्कर बोहोरा, निसान देवान र सुशील साउदेन निर्वाचित भए ।

कोषाध्यक्षमा रेविका तोलाङ्गी चयन भएकी छिन् ।

सदस्यहरूमा सुदीप श्रेष्ठ, रोशन लिम्बू, निशा पौडेल, अनुज भट्टराई, विपना कोयु, रोमन पन्धाक, युना योङहाङ, नोगेन लिम्बू, रेविका तोलाङ्गी, नवराज बोहोरा, प्राप्ति लिम्बू, दीपक बोहोरा, सुवास पौडेल, सलिन राई, विवश खनाल, प्रज्ञा घिमिरे, हेमकला सापकोटा, सविना दर्जी, नित्या दर्जी, प्रतीक आचार्य, सन्दीपा लिम्बू, दबरा गुरुङ, दिप्सन राई, अप्सरा लिम्बू, मेरिना राई, अर्जुन कार्की, राज भट्टराई छन् ।

यसैगरी सदस्यमा सङ्गीना योङ्गहाङ्ग, युवराज प्रधान, निहा राई, ज्ञानेन्द्र चापागाईं, अनिश खड्का, जेनिका राई, प्रदीप आचार्य, एडसन लामगादे, भरत नेपाल, तुकेसा नेम्बाङ, रिया राई, राजन खतिवडा समीर अधिकारी र चासुम राई पनि छानिएको जनाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270