बिरिङको बाढीले भत्कायो हुलाकी मार्ग

बिरिङको बाढीले भत्कायो हुलाकी मार्ग

६ असार । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ।

झापा गाउँपालिका वडा नं.५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो ।

बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ राजमार्गको ४० प्रतिशत हुलाकी भत्केको स्थानीयले जानकारी दिएका छन् ।

निरन्तर वर्षा भईरहेको खण्डमा पुर्ण रुपमा सडक भत्किएर आवतजावत गर्न हुलाकी मार्ग अवरुद्ध हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर