बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

४ असार । झापाको बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

ठक्करबाट मोरङको रतुवामाई नगरपालिका ८ बस्ने ७० वर्षीय टङ्कमाया सुवेदीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएण्डसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर