२ असार । शनिबार राती देखी परेको अबिरल बर्षाको कारण झापाको भद्रपुर नगरपालीका वडा नं. स्थित १ लाहुरे चौक नजिक रहेको राजपैनी खोलामा रहेको कल्वर्ड पुलमा क्षती पुगेको छ ।
पानीले क्षती पुर्याएपछि अहिले पुल नै जोखिम अवस्थामा रहेको छ ।
मेची राजमार्ग सडक खण्डमा भद्रपुरदेखी बनियानी केचना आवतजावत गर्ने सवारी साधनहरु अवरुद्ध भएका छन् ।
प्रहरीले डाईभर्टसन गराई बैकल्पिक मार्गद्धारा यातायात सुचारु गराएको जानकारी दिएको छ ।