आज एमाले सचिवालय बैठक

आज एमाले सचिवालय बैठक

११ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ ।

राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ एमालेले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर