विराटनगरको होटल रोयल किचेनमा एक जना मृत फेला

विराटनगरको होटल रोयल किचेनमा एक जना मृत फेला

६ चैत, विराटनगरविराटनगर ९ स्थित होटल रोयल किचेनमा एक जना मृत फेला परेका छन्।

मंगलबार बिहान सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका हुन् ।

घिमिरेको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर