बुधबार २.४८ अंकले घट्यो नेप्से

बुधबार २.४८ अंकले घट्यो नेप्से


३० फागुन । बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेको छ।

आज नेप्से ०.११ प्रतिशतले घटेर २१०८.७२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबारको बजारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रूपैयाँको सेयर कारोबार भएको छ। ३१० वटा धितोपत्रको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ वटाको घटेको छ। यस्तै, १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर