गठबन्धन दल बाहेकका सभामुखको उम्मेदवारलाई एमालेले सघाउने

गठबन्धन दल बाहेकका सभामुखको उम्मेदवारलाई एमालेले सघाउने


२४ पौष, काठमाडौं । नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ ।

एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ ।

कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर