गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीको दावी

गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीको दावी


२८ जेष्ठ, कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी पेश गर्नुभएको छ ।

नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले आज दावी पेस गरेका छन् । नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा उपस्थित हुनुहुन्थ्यो ।

नेपालीसँग नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीका सांसदहरू शशरीर सहभागी थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर