गण्डकी प्रदेश सदस्य शाही बेहोश भएपछि अस्पताल भर्ना भएको स्पष्टोक्ति

१६ वैशाख, कास्की । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफु बेहोश भएपछि अस्पताल भर्ना भएको स्पष्ट पार्नुभएको छ । उहाँले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको उल्लेख गर्दै पार्टीको निर्णय बमोजिम संसद बैठकमा सहभागी हुने बताउनुभएको छ ।

आज एक विज्ञप्तिमार्फत शाहीले पार्टीको निर्णयप्रति प्रतिवद्ध भएको स्पष्ट पार्नुभएको हो । उहाँले आफूविरुद्ध भ्रामक खबरहरु आइरहेकोमा समेत आपत्ती जनाउनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270