मुख्यमन्त्री पौडेलद्धारा संसदीय दलका उपनेता र सचेतक पदमुक्त

१४ पौष, काठमाण्डौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाउनुभएको छ । आज मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाउनुभएको हो ।

प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले नेताद्धयलाई हटाउनुभएको बताइएको छ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुनुहुन्छ भने जम्मकट्टेल र माझी प्रचण्ड–नेपाल समूहका हुनुहुन्छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270