प्रदेश–१ का सामाजिक विकास मन्त्री घिमिरे कोरोनामुक्त

१ असोज, विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त हुनु भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उहाँको रिपोर्ट आज नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उहाँ संक्रमणमुक्त हुनु भएको हो ।

मन्त्री घिमिरेलाई गत भाद्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भाद्र १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उहाँ होमआईसोलेसनमा बस्नुभएको थियो ।

यसअघि भाद्र २६ गते गरिएको परीक्षणमा उहाँको रिपोर्ट पुनः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270