१८ जेष्ठ, झापा । दमक नगरपालिकाले विपन्न र घरवार विहिनहरुका लागि विपन्न आवास निर्माण कार्यक्रम अन्तर्गत नमुना बस्ती निर्माण गरिदिएको छ ।
नगरमा रहेका अति विपन्न तथा भूभिहीन परिवारलाई नगरले उक्त नमुना वस्तीमा स्थानान्तरण गरिएको छ । (यो समाचार लकडाउन सुरु हुनुभन्दा अघिल्लो दिन तयार पारिएको थियो ।)