गाेरू काटेकाे अभियाेगमा तामाङ पक्राउ

गाेरू काटेकाे अभियाेगमा तामाङ पक्राउ

४, बैशाख, खोटाङ । खाेटाङकाे साकेला गाउँपालिका वडा नं. ३ खिदीमाका ५५ वर्षीय बुद्धिमान तामाङ गोरु काटेको अभियोगमा पक्राउ परेका छन् । मंगलबार बेलुकी गोरु काटिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हाे ।

उनलाई बुधबार बेलुकी जिल्ला प्रहरी कार्यालयमा ल्याएर बिहीबार म्याद थप गरी अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

प्रतिक्रिया:

सम्बन्धित खवर