सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएराती ४.७ म्याग्निच्युटको भूकम्प

४ वैशाख, सोलुखुम्बु । सोलुखुम्बुको फेरालाई केन्द्रविन्दु बनाएर गएराती भूकम्म गएको छ ।

सोलुखुम्बुको फेरा आसपासको केन्द्र भएर माध्यराती १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो भुकम्पको कारण मानविय धानजनको क्षती नभएको बताईएको छ ।

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पका कारण करिब १० हजार मानिसको ज्यान गएको थियो भने लाखौं मानिस अंगभंग भएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270