पत्रकारलाई घुस खुवाउन खोज्ने प्रहरी माथी छानविन सुरु

पत्रकारलाई घुस खुवाउन खोज्ने प्रहरी माथी छानविन सुरु

२८ फाल्गुन, झापा । इलाका प्रहरी कार्यलय काकरभिट्टाका प्रहरीका इन्स्पेक्टरमाथि पत्रकारलाई घुस दिन खोजेको भन्दै छानविन सुरु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका इन्स्पेक्टर भुवनबाबु खड्काले पत्रकारलाई १० रुपैँया घुस दिन खोजेको भन्दै छानबिन सुरु भएको हो ।

इन्स्पेक्टर खड्काले स्थानीय पत्रकार खगेन्द्र घिमिरेलाई १० हजार घुस दिएर नाकाबाट हुनै अवैध धन्दाको बारेमा समाचार सम्प्रेषण नगर्न प्रस्ताव राखेको बताईएको छ ।

प्रहरी कार्यालय झापाले इन्स्पेक्टर खड्कालाई आइतबार बेलुका काँकडभिट्टाबाट जिल्ला तानेर छानबिन शुरू गरेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर