Cientista de dados: como se tornar um cientista de dados

Ansioso por desbravar o universo da Ciência de Dados e não sabe por onde começar? Preparamos um guia que vai ajudá-lo a compreender o que faz um Cientista de Dados e como iniciar sua preparação! Para isso, é fundamental estar atualizado com relação ao debate em torno da Lei Geral de Proteção de Dados (LGPD) e do foco que ela dá no consentimento https://www.noticiasdahora.com.br/cidades/outras-noticias/dominando-o-qa-tecnicas-e-ferramentas-para-testagem-de-software.html para estabelecer relações comerciais justas. Uma..

Como se tornar um Cientista de Dados by Marcos Silva Data Team Stone

Até salvei esse artigo nos Favoritos, para sempre consultar os links quando necessário. Parabéns pelo trabalho de divulgar essa área no Brasil que, aparentemente, tem um promissor futuro brilhante pela frente.Abraços. Use as informações que você recolheu para selecionar opções de treinamento que ajudam você a alcançar seus objetivos, sem perder tempo e https://www.nature-en-fete.com/what-makes-a-good-internet-development-organization/ dinheiro. É preciso praticar, testar, experimentar, cometer erros, aprender com eles, testar novamente e compreender que..

A Complete Guide to LLC Accounting

By keeping up to date on the latest rules and guidelines, LLC members can avoid tax audits and protect their personal liability. While sole-proprietorships have just one owner by definition, LLCs can be either single- or multi-member organizations. The structure of your company can affect your tax obligations, as the IRS treats single-member LLCs as sole-proprietorships and multi-member LLCs as partnerships. Before setting up QuickBooks for your business, you need to compile the..

सानुसा लावती बचाउ अभियान समितिद्वारा संकलित रकम बिरामीलाई हस्तान्तरण

दमक, २५ असाेज ।  दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई सानुसा लावती बचाउ अभियान दमक नगर समितिले सहयोग रकम हस्तान्तरण गरेको छ । अभियान समितिका संयाेजक आकाश ताङहाङ लिम्बु सहितकाे टाेलीले लावतीलाई २ लाख १२ हजार ६ सय ४० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो । लावतीको उपचारका लागि आवश्यक रकम संकलनका एक अभियान समिति गठन गरि सहयाेग रकम संकलन गरिएकाे थियाे । विभिन्न व्यक्तिहरूबाट संकलित साे सहयाेग रकम..

लघुचलचित्र ‘पिडा’ सार्वजनिक (भिडियाे सहित)

दमक । रुकुमहत्या काण्ड र १० वर्षे जनयुद्धको समेत झझल्को दिने लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ । चलचित्र निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको हाे । निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ । संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे लघु चलचित्र ‘पिडा’ मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक..

धरानमा लकडाउन उल्लंघन गरी मर्निङ वाक गर्ने पक्राउ

सुनसरी, २९ चैत्र । सुनसरीकाे धरानमा लकडाउन उल्लंघन गरी बिहान मनिङ वाक गर्नेहरुलाई आज शनिबार प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन घाेषणा गरेकाे छ जसका कारण घरबाहिर हिडडुल गर्न नपाइने भएकाे छ । तर धरान क्षेत्रमा भने बिहान मर्निङ वाक गर्ने बाहानामा हुल हुल मानिसहरू देखिन थालेपछि प्रहरीले पक्रन थालेकाे हाे। आज बिहानै ४ बजेदेखि प्रहरीले मर्निङ वाक गर्नेहरुलाई धमाधम नियन्त्रणमा लिन..

काेराेना संक्रमणका कारण विश्वमा १ लाख ३ सय ७१ जनाकाे मृत्यु

काठमाडौं : कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म १ लाख ३ सय ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितको संख्या पनि बढेर १६ लाख ५२ हजार ६ सय ४३ पुगेको छ । आज सबैभन्दा धेरै अमेरिकामा १ हजार २ सय ३६ र युकेमा ९ सय ८० जनाको मृत्यु भएको छ । इटलीमा ५ सय ७० र स्पेनमा ५ सय २३ जनाले आज ज्यान गुमाएका..

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाण्डौ, २५ चैत्र । सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा आज मंगलबार सम्बोधन गर्नुभएको छ ।उहाँले गर्नु भएको सम्बोधनको पुर्नापाठ । आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा..

अन्तरष्ट्रिय उडान बैशाख १८ गतेसम्म प्रतिबन्ध

काठमाडौं, २५ चैत । नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडान सरकारले बैशाख ३ गतेसम्म लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । १५ दिन थप गर्दै अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको हो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको हो । तर नेपालबाट यात्रु लिएर जानका लागि भने विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन्..

कम्युनिष्ट नेता माओको सम्झनामा दमकमा अन्तरकृया

झापा । चिनिया कम्युनिष्ट नेता माओत्सेतुङको १२७ औँ जन्मजयन्तीको अवसरमा झापाको दमकमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू दमक वहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यता रहेको थियो । सो अन्तरकृया कार्यक्रममा नेकपाका प्रदेश सदस्य बिरेन्द्र बस्नेत, नेकपा झापा जिल्ला स्कुलिङ्ग बिभाग प्रमुख रमेश गुरागाइ, नेकपाका नेता प्रा। अखिलेश्वर लाल दासलगायतले कम्युनिष्ट नेता माओत्सेतुङको जिवनीको बारेमा प्रकाश पार्नुभएको थियो । अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले..