प्रेमी बन्छौ कि शासक ? भन ए पुरुष !

३१ श्रावण, काठमाण्डौँ । विश्वविख्यात चित्रकार, मूर्तिकार, डिजाइनर, कवि अनि नाटककार हुन् पाब्लो पिकासो । बीसौं शताब्दीका सबैभन्दा चर्चित तर विवादास्पद व्यक्तित्व । उनले १४–१५ वर्षको कलिलो उमेरमै उत्कृष्ट चित्र बनाउन थालेका थिए । २५ वर्षको उमेरमा कोरेको कलाकृति ‘एभिगननका महिलाहरू’ पहिलो सुप्रसिद्ध चित्र । उनले सो चित्र एक वर्ष लगाएर बनाएका थिए । सन् १९३७ मा स्पेनी गृहयुद्धको समय जर्मन सेनाले स्पेनमा बम बर्साएपछि त्यसको विरुद्ध ‘गेर्निका’ चित्र तयार..

‘लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो ।’

१० असार, काठमाण्डौँ । कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो ! आत्महत्याको अवस्था भयावह हुँदै गयो भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन् । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर हेर्ने गरिएको छ । लकडाउन सुरु भए देखि ७५ दिनसमम्मको अवधिमा नेपालमा एक हजार दुई सय २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउछ । जुन दैनिक सरदर १६ जना पर्न आउँछ । तर आत्महत्या..

मानसिक अस्वस्थताले निम्त्याएको दुःखद ‘बेलबारी घटना’

१८ जेष्ठ, काठमाण्डौँ । समाजमा कहिलेकाहीँ अकल्पनीय र दुःखद घटनाहरु घटने गर्दछन् । यस्ता घटना घटनुको पछाडि धेरै कारणहरु हुन सक्छन् । कहिलेकाहीँ मान्छेको मानसिक स्वास्थ्य अवस्था ठिक नहुँदा पनि, कहिलेकाहीँ यस्ता दुःखद घटना हुन पुग्छन् । यस्तै दुःखद घटना मोरङको बेलबारीमा घटेको छ । एक ३० बर्षिय जीवन लिम्बू नामका व्यक्तिले आफ्नी ५५ बर्षकी आमा देवीकुमारी लिम्बूको हत्या गरि आफुले पनि आफ्नो घाँटी आफैले रेटेर वीभत्स तरिकाले आत्महत्या गरेका..


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/archive.php on line 36

मेरो १० वर्षको भाईले ‘छुवाछूत भनेको के हो’ भनेर सोध्यो, अनि म झस्किए !

१७ जेष्ठ, इलाम । पहिले सुकेको बाँजो जग्गा फोरौं, हरियो बनाउ, देशलाई आत्मा निर्भर बनाउ अनि छुट्याउला जात काम गरेर खाने र गफ गरेर खानेहरुको ? आफुलाई चाहिने सामान, खाने खाना देखि दिशा गर्ने ‘पेन’सम्म, सियो देखि फालीसम्म, सिरको टोपी देखि पाउको जुत्तासम्म, हातको मोबाईल देखि आँखाको चस्मासम्म अरुले बनाएको आयत गर्छाै । कसैको एउटा निर्णयले या नाकाबन्दीको सानो कदमले पनि हाम्रो दाना पानी बन्द हुन्छ अनि को भन्दा को..

डब्लूएचओ सँग अमेरीकाको सम्बन्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

१७ जेष्ठ, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गरिसकेका छन् । डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको ट्रम्पको आरोप छ । उनले केही समय अघि देखी नै डब्लूएचओलाई चीनको ईसारामा चलेको आरोप लगाउँदै आएका छन् । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले..

कोरोनाको भयः मनोसामाजिक समस्याको जोखिम

२० वैशाख, काठमाण्डौँ । कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाव, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु, झर्काे लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको–पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु,..

‘धेरै तर्कबाजी नगरौं, इलाम बाहिर भएकाहरुलाई ल्याऔं’

१४ वैशाख, इलाम । १. कोरोना भाइसर (COVID–19) को महामारीले यतिबेला सिंगो विश्व नै संकटमा छ । आज सिंगो मानव समाजको अस्तित्वमाथि नै प्रश्न उब्जिएको छ । संसारभर करिब ३० लाख मानिसहरुमा संक्रमण देखिएको छ भने दुई लाख भन्दा बढीको निधन भइसकेको अवस्था छ । नेपालको पछिल्लो तथ्यांक अनुसार हालसम्म ५१ जनामा संक्रमण देखिएको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । करिब ४२ हजारको RDT परिक्षण..

जब तिमी अरुको भलाइ सोच्छौं–स्वाभाविक रुपमा तिम्रो पनि भलो हुन्छः सि जिनपिङ

७ बैशाख, काठमाण्डौँ । विश्व कम्युनिष्ट नेतृत्वमा उल्लेखित एक स्वार्णिम नाम हो सि जिनपिङ । जुन जिउदो इतिहास हो । सामान्य राष्ट्र चिनालाई विश्वमाहाशक्ति राष्ट्रको रुपमा यिनले नै खडा गरेका हुन । यिनको जिवन अहिले विश्वका कम्युनिष्ट नेतृकालागि उदाहरण तथा कम्युनिष्ट विचार लिएका नयाँ पुस्ताका लागि प्रेरणा तथा महत्वपुर्ण पाठ बनेको छ । उनको राजनितिक जिवन, कुशल नेतृत्व साथै उनको पे्रम जिवन जो कोहीका लागि मार्गदर्शन बन्न सक्छ । उनको..