भारतका रेल राज्यमन्त्रीको कोरोना संक्रमणका कारण निधन

८ असोज, काठमाण्डौँ । भारतका लोकसभा सदस्य तथा केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण निधन भएको भएको छ । ६५ वर्षीय मन्त्री अंगडीको बुधबार निधन भएको भारतीय संञ्चारमाध्यमले जनाएको छ ।

राज्यमन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । मोदीले बुधबार ट्वीटरमार्फत भनेका भन्नुभएको छः ‘सुरेश अंगडी भाजपाका एक प्रतिबद्ध कार्यकर्ता हुनुहुन्थ्यो । उहाँले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन कडा मिहेनत गर्नुभएको थियो । यस दुःखको घडीमा म उनका परिवारप्रति समवेदना दिँदै उहाँहरुको साथमै रहेको जानकारी गराउन चाहान्छु । ओम शान्ति ।’

गाडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पनि दुःख प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270