संसद बैठक सम्पन्न, अर्को बैठक भोली विहान ११ बजे बस्ने

संसद बैठक सम्पन्न, अर्को बैठक भोली विहान ११ बजे बस्ने

२८ वैशाख, काठमाण्डौँ । आजको संसद बैठक सम्पन्न भएको छ । आजबाट संसदको प्रि–बजेट अधिवेशनमा सांसदहरुले आफ्ना कुरा राखेका थिए । अर्को बैठक वैशाख २८ गते भोली विहान ११ बजे देखी सुरु हुने छ । प्रत्यक्ष प्रसारण हेर्नुहोस्ः

प्रतिक्रिया:

सम्बन्धित खवर