
७ असोज, इलाम । नेपाली कांग्रेस चुलचुलीको १५ औं गाउँ अधिवेशनबाट सभापतीमा सागर जबेगु निर्वाचित भएका छन ।
कार्यसमिती सभापती पदको लागी भएको निर्वाचनमा निरोज केदेम, लक्ष्मण श्रेष्ठ र सागर जबेगुले उम्मेद्वारी दिएका थिए ।
सभापतीमा निर्वाचित जबेगुले ६४, केदेमले ३७ र श्रेष्ठले २७ मत प्राप्त गरेका थिए । जम्मा १४४ प्रतिनिधी मध्ये १३२ जनाले मतदान गरेका थिए त्यसना ४ मत बदर भएको थियो ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७