संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईतबार विहान ११ बजे बस्ने

संसदको आजको बैठक सम्पन्न, अर्को बैठक आईतबार विहान ११ बजे बस्ने

२६ वैशाख, काठमाण्डौँ । विशेष स्वास्थ्य शुरक्षाको व्यवस्था सहित सुरु भएको बजेट अधिवेशनको आजको बैठक सम्पन्न भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक केही बेर अघि सम्पन्न भएको हो ।

दुवै सदनको बैठक कक्षमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा अपनाइएको थिईयो । अर्को बैठक पर्सी आईतबार विहान ११ बजे बस्ने बताईको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर