अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्छः पुर्वप्रधानमन्त्री भट्राई

अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्छः पुर्वप्रधानमन्त्री भट्राई

२६ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपालका नेता डा. वावुराम भट्राईले अवको समयमा पुस्ता हस्तान्तरण गर्दे जानु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री भईसकेकाहरुले अव आफू प्रधानमन्त्रीको दावेदारीमा भन्दा पनि सल्लाहाकारको रुपमा रहेर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने तिर लाग्नुपर्ने बताउनु भएको हो ।

आजबाट सुरु भएको बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै उहाँले अबको समयमा पुस्तान्तरण गर्दे जानु पर्ने बताउनुभएको हो ।

अर्को प्रसङमा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर