७ भदौ, इलाम । इलामको विकट स्थानिय फाकफेकथु गाउँपालिकामा विभिन्न अभियान र सत्तारुढ दल नेकपा एमालेको राजनिती हाकिरहेका अर्जुन योहाङसंग ‘युआर थड्स’मा संञ्चालक नितेश राईले कुराकानी गरेका छन् ।
युवा अभियान्ता राईले संञ्चालन गर्ने ‘युआर थड्स’ नामक पोडकाष्टको दोस्रो अंकमा राई र अभियान्ता अर्जुन योङहाङबीच आफ्ना अभियान राजनितीक यात्राहरुको बारेमा कुराकानी गरिएको छ ।
युवा अभियान्ता नितेश राईले हप्ताको प्रत्येक शनिबार ‘युआर थड्स’ नामक युटुव च्यानल मार्फत संर्घषशिल युवा र उद्धमीहरुसंग अनुभव, संर्घष, र सफलताको बिषयमा गफ गर्ने गरेका छन् ।
भिडियो हेर्नुहोसः