लकडाउनकाे सातादिनमा नतिजा प्रकाशित गर्ने, तर प्रदेश २ मा परिक्षा नभएकाे

जनकपुरधाम, ५ बैशाख । काेराेना भाइरस (काेभिड १९) काे जाेखिमलाइ मध्यनजर गर्दै सरकारले चैत्र ५ गतेसम्म कक्षा १ देखी कक्षा ९ सम्मका परिक्षा सक्नका लागि व्यवस्था गर्न गराउन सुचना जारी गरेकाे थियाे । तर प्रदेश नं. २ का निजी विद्यालयहरूमा भने परिक्षा नै नलिएकाे खुलासा भएकाे छ ।

सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्नेगरी तयारी गरिरहेकाे बेला  प्रदेश २ अन्तर्गतका आठ जिल्लाका एक हजारभन्दा बढी विद्यालयमा परीक्षा सम्पन्न हुन नसकेकाे खबर बाहिर आएकाे हाे ।

सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका उपसचिव महेन्द्र महतोका अधिकांश निजी विद्यालयमा परीक्षा हुन बाँकी छ । सामुदायिक विद्यालयमा भने परीक्षा भइसकेको महतोले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270