चट्याङले अचेत भएका इलामका युवाको मृत्यु

चट्याङले अचेत भएका इलामका युवाको मृत्यु

३ असार । इलामममा सोमबार बिहान परेको चट्याङले बेहोस भएका एक युवाको मृत्यु भएको छ ।

चट्याङ पर्दा बेहोस भएर ढलेका इलाम नगरपालिका-९ भञ्झ्याङका ३६ वर्षीय सुनिल गोलेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको उपरीक्षक ढकालले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर