सल्यानको दश वटै स्थानिय तहमा विपद ब्यवस्थापन कोष स्थापना

३० चैत्र, सल्यान । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)बाट उत्पन्न विपद सामना गर्न सल्यान जिल्लाका दश बटै स्थानिय तहहरुमा विपद ब्यवस्थापन कोष स्थापना गरिएको छ । तीन नगरपालिका र सात गाउँपालिकाले छुट्टाछुट्टै रुपमा आ–आफ्नो कोष बनाएर रकम जम्मा गर्न थालेको जनाईएको छ ।

जिल्लाको बागचौर नगरपालिकाले तीन करोड, शारदा नगरपालिकाले २५ लाख र बनगाड कुपिण्डे नगरपालिकाले १० लाखको कोष स्थापना बताईएको छ ।

यता गाउँपालिका तर्फ छत्रेश्वरी गाउँपालिकाले आठ लाख, त्रिवेणी गाउँपालिकाले चार लाख, कालिमाटी गाउँपालिकाले १२ लाखको कोष स्थापना गरेका छन् । यस्तै सिद्ध कुमाख गाउँपालिकाले आठ लाख, दार्मा गाउँपालिकाले ८६ लाख र कुमाख गाउँपालिकाले एक करोड २२ लाख र कपुरकोट गाउँपालिकाले १० लाखको कोष स्थापना गरी सकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270