अमेरिकी राजदूत डीन गोरखाको उत्तरी भेगमा

अमेरिकी राजदूत डीन गोरखाको उत्तरी भेगमा

४ बैशाख । नेपालका लागि अमेरिकी राजदूत डीन थम्सन गोरखाको उत्तरी भेग पुगेका छन् । उनी नेतृत्वको टोली आजै बिहान सो क्षेत्रमा पुगेका हुन् । टोलीले सांसद राजेन्द्र बजगाइसहित स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।

उत्तरी गोरखाको धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको अवलोकन गरी टोली फर्किएको थियो ।

राजदूतसहितको टोलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा स्थानीयसँग जानकारी लिएको थियो । त्यसैगरी स्थानीय पर्यटनका सम्भावनाका बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर