नेवि संघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

नेवि संघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

५ फागुन, काठमाण्डौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । संघको चावहिलस्थित पशुपति क्याम्पस इकाइ समितिले राजधानीमा पुत्ला जलाएका हुन् ।

उनीहरूले चर्को नाराबाजी गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । गृहमन्त्रीले सहकारीको रकम अपचलन गरेको संघको आरोप छ ।

प्रदर्शनकारीहरुले ‘पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर