मनकामना केबलकार बुधबार बन्द रहने

मनकामना केबलकार बुधबार बन्द रहने

५ चैत, काठमाडौं । मनकामना केबलकार बुधबार (चैत ७ गते) बन्द रहने भएको छ ।

नियमित मर्मत सम्भारका लागि केबलकार सेवा आगामी बुधबार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

केबलकार सेवा सेवा चैत ८ गते बिहीबारबाट नियमित रहने जनाइएको छ । वार्षिक सरदर ११ जना लाख जना मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर