नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन चैत १५ र १६ गते बिर्तामोडमा हुने

नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन चैत १५ र १६ गते बिर्तामोडमा हुने


२६ फागुन, बिर्तामोड । नेकपा एमाले झापाको १४ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको आज बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो ।

बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो ।

एमाले झापाको अध्यक्षमा कार्यवाहक अध्यक्ष प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर