झापा गोल्डकपः आज आयोजक झापा ११ र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदै

झापा गोल्डकपः आज आयोजक झापा ११ र चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदै

२६ फागुन, बिर्तामोड । छैँठौ झापा गोल्डकपमा आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । डोमालाल रंगशालामा आज दिउँसो ३ बजेपछि आयोजक झापा एघार र ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेडबिच प्रतिस्पर्धा हुँदैछ ।

आजको बिजेता टिमले फाइनलमा एपिएफ क्लबको सामना गर्नेछ ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन् । विजेता टोलीले नगद १३ लाख र आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाख रुपैयाँ हात पार्नेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर