प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन कांग्रेस–एमालेसहित ८ दलको माग

प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन कांग्रेस–एमालेसहित ८ दलको माग

काठमाण्डौँ । कांग्रेस –एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन माग गरेका छन्।

रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर