चीनको काफल विश्वबजारमा छ्यापछ्याप्ति

चीनको काफल विश्वबजारमा छ्यापछ्याप्ति

१३ साउन, सिजीटिएन । विश्वका धेरैजसो मुलुकमा चिनियाँ कृषिदेखि औद्योगिक उत्पादनसम्म बिक्री हुँदै आएको छ । विभिन्न फलफूलझैँ काफल पनि चीनबाट सिंगापुर, क्यानडा, युएइसम्म पुग्ने गरेको छ ।

चिनियाँ समाचार संस्था सिजीटिएनका अनुसार चीनको पूर्वी प्रान्त चच्याङबाट पछिल्लो समय सयौं किलोग्राम काफल विदेश निर्यात हुने गरेको छ । प्रान्तको लिशुईबाट पोहोरको तुलनामा यो वर्ष दोब्बर काफल निर्यात भएको हो ।

पछिल्लो एक सातामा चीनबाट ती मुलुकमा सयौं किलोग्राम काफल जहाजबाट पठाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270