प्रधानमन्त्री नियुक्त भएपछि पुर्वराष्ट्रपति भण्डारी भेट् पुगे ओली

प्रधानमन्त्री नियुक्त भएपछि पुर्वराष्ट्रपति भण्डारी भेट् पुगे ओली

३० असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भण्डारी निवास चपली पुगेका ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिएकी भेटमा सहभागी एमाले नेता दीपक निरौलाले जानकारी दिए ।

ओली राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिएलगत्तै भण्डारीलाई भेट्न गएका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारेमा पनि अनौपचारिक छलफल भएको निरौलाले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर