ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का


२६ असार ताप्लेजुङ । ताप्लेजुङको तापेथोक वरपर केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ः४६ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट कुनै क्षतिको विवरण आएको छैन ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर