संविधानको धारा ७६ को २ अनुसार नै सरकार बन्छः शेखर कोईराला

संविधानको धारा ७६ को २ अनुसार नै सरकार बन्छः शेखर कोईराला


२५ असार, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन्।

जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले सार्थकता पाएको बताए।

प्रतिक्रिया:

सम्बन्धित खवर