प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न कांग्रेको आग्रह

प्रधानमन्त्री प्रचण्डलाई मार्ग प्रशस्त गर्न कांग्रेको आग्रह

१९ असार, काठमाण्डौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर