गायिका अस्मिता र महेशले गरे दुबईमा इन्गेजमेन्ट

गायिका अस्मिता र महेशले गरे दुबईमा इन्गेजमेन्ट

५ असार । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्।

उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्ट गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’

प्रतिक्रिया:

सम्बन्धित खवर