शिक्षामन्त्री श्रेष्ठ भन्छिन्- ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरे

शिक्षामन्त्री श्रेष्ठ भन्छिन्- ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरे

४ असार, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले  ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्‍यता त्याग गरेको दाबी गरेकी छिन् ।

मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन् ।

यस्तै उनले आफ्नो सय दिनको उपलब्धीमा उजुरीमा ४५ जना शिक्षकविरूद्ध उजुरी परेको , ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर