पूर्वसभामुख सापकोटाविरुद्धकाे मुद्दाको फैसला असार १२ मा हुने

पूर्वसभामुख सापकोटाविरुद्धकाे मुद्दाको फैसला असार १२ मा हुने

२३ जेठ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाकाे आगामी असार १२ गते फैसला हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो ।

पूर्व सभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर