सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

२२ चैत, काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् ।

बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर