त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपाल पीएनजी विरुद्ध फिल्डिङ गर्दै

त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपाल पीएनजी विरुद्ध फिल्डिङ गर्दै

३० फागुन । त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

बुधबार हङकङको मिसन रोड मैदानमा हुने खेलका लागि भएको टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङको निर्णय गर्दै पीएनजीलाई ब्याटिङमा निम्त्याएका हुन् ।

हङकङमा जारी शृङ्खलामा घरेलु टिमसंगै नेपाल र पीएनजी सहभागी छन् । नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर