झापामा दुर्लभ पोथी चित्तल फेला

झापामा दुर्लभ पोथी चित्तल फेला

२२ फागुन, झापा । झापाको हल्दिवारी –४ स्थित पाथिभरा सामुदायिक बनबाट निस्किएको दुर्लभ पोथी चित्तल स्थानीयले जिल्ला डिभिजन वन कार्यालयलाई बुझाएको छन् ।

आज विहान पाथिभरा वनबाट बाहिर निस्किएको चित्तललाई कुकुरले लखेट्दा स्थानीय एक परिवारको भान्सामा पसेको थियो । भान्सामा पसेको बेला समातेर प्रहरीको समेत सहयोगमा दुर्लभ पोथी चित्तल जिल्ला डिभिजन बन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई सकुशल बुझाइएको झापा प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर