लामिटार सिंचाई योजनाको काम अलपत्र

लामिटार सिंचाई योजनाको काम अलपत्र

२२ फागुन, इलाम । सिचाई डिभिजन कार्यलय इलामको योजना रहेको लमिटार सिचाई योजना अझै अलपत्र छ ।

रोङ गाउँपालिका ६ सबिक जिर्मले ९ लामिटार टोलका किसानले उपभोग गर्ने उद्देश्यले स्थानिय तह बन्नु भन्दा अगाडी ल्याएको योजना अझै सफल हुन सकेको छैन ।

सिँचाइ अलपत्र हुँदा स्थानिय बासिन्दाले सास्ति खेप्नुपरेको छ । खेतिकेसानीमा निर्भर रहेका त्यहाँका स्थानियहरु सिँचाइ योजना अलपत्र हुँदा दुखि छन् ।

लमिटार सिचाइ योजनाको कामले निरन्तर नपाउँदा स्थानिय बासिले धेरै नै सास्ति खेप्नुपरेको त्यहाका एक स्थानिय उपोभोक्ताले गृहखबरलाई बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर